images

प्रेम सम्बन्धको पाँचवर्षपछि अलग्गिएमलाइका–अर्जुन

मुम्बई। बलिउड अभिनेताअर्जुन कपूर र अभिनेत्रीमलाइका अरोडा पाँचवर्षयता प्रेम सम्बन्धमाथिए । सन् २०१९ मा आधिकारिक रुपमा प्रेम जोडीका रुपमाआफूलाई चिनाएकाउनीहरु अब भने अलग्गिएका छन् ।
प्रेम सम्बन्धमा रहँदाउनीहरु प्रायः सँगै हुन्थे र सामाजिक सञ्जालमाएकअर्काको तस्वीर राख्न छुटाउदैन थिए । केही समयअघिदेखि उनीहरुको सम्बन्धमा दरार आएको समाचार सार्वजनिकभइरहेका थिए । आफूहरुको ब्रेकअपकाबारेमा जोडीले कुनै प्रतिक्रियानदिदा रहँदा अब भने आधिकारिक रुपमा नै उनीहरुको अलग्गिएका छन् ।
भारतीय सञ्चारमाध्यमकाअनुसार उनीहरुले अब अलगअलग बाटो लिने निर्णय लिइसकेका छन् । 
‘मलाइका र अर्जुनबीचविशेष सम्बन्धथियो । उनीहरु एकअर्काको हृदयमाविशेष स्थानबनाएर बसेका थिए । अब भने उनीहरुले अलग्ग्निे निर्णय लिएका छन् । उनीहरुले यसलाई सम्मानजनकअलगभनेका छन् । उनीहरुले कसैलाई पनिआफूहरुको सम्बन्धमा हस्तक्षेप नगर्न आग्रह गरेका छन्’, जोडी निकट स्रोतले भन्यो ।
मलाइका र अर्जुनले सन् २०१९ मा ‘इण्डियाज मस्ट वान्टेड’को स्क्रिनिङ पछि आफ्नो सम्बन्धलाई आधिकारितादिएकाथिए । फ्यानहरु उनीहरुको विवाहको प्रतिक्षा गरिरहँदा ब्रेकअपको खबर आएपछि दुःखी बनेका छन् ।
 

शुक्रबार​ १७ जेठ २०८१ ०५:२५ PM मा प्रकाशित

प्रतिक्रिया