images

अर्थ संवाद

images

वीरगञ्जमा पानीको आपूर्ति गर्न मधेश प्रदेश सरकारद्वारा वारुणयन्त्र र ट्याङ्कर परिचालन 

बुधबार ३२ असार २०८२ ०४:१५ PM

जनकपुर । वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ ।प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी...

images

मुगुको छाँयानाथ नगरपालिकाले दियो बिहीबार सार्वजनिक बिदा 

बुधबार ३२ असार २०८२ ०४:१२ PM

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिकाले बिहीबार स्थानिय सार्वजनिक बिदा दिने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले साउन १ गते सार्वजनिक बिदा दिने नि...

images

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले सपथ लिँदै

बुधबार ३२ असार २०८२ ०४:०९ PM

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आज सपथ लिने भएकी छिन् । बुधबार साझ ६ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा...

images

यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौंः यातायातमन्त्री दाहाल

बुधबार ३२ असार २०८२ ०१:५५ PM

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफल गरिरहेको बताएका...

images

यस्तो छ, आज फलफूल तथा तरकारीको बजार मूल्य

बुधबार ३२ असार २०८२ ११:३२ AM

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अध...

images

चालु आर्थिक वर्षको अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो

बुधबार ३२ असार २०८२ ११:२८ AM

काठमाडौं ।  चालु आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा आज ९बुधबार० सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य प...

images

इप्पान ऊर्जा ज्योति सम्मान, २०८२ वरिष्ठ ऊर्जाविज्ञ अधिकारीलाई

बुधबार ३२ असार २०८२ १०:२५ AM

३२, असार, काठमाडौं । यस वर्षको ुऊर्जा ज्योति सम्मान, २०८२ु बाट वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी सम्मानित भएका छन् । स्वतन्त्...

images

पेट्रोल र डिजलको मूल्य घटयो

बुधबार ३२ असार २०८२ १०:१४ AM

काठमाडौं । नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको छ । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदा...

नेपालको श्रीलंकाविरुद्ध सानदार जित 

बुधबार ३२ असार २०८२ १०:१० AM