images

अर्थ संवाद

images

रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

शनिबार २७ बैशाख २०८२ ०९:४१ AM

मुगु । जुम्ला रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु भएको छ ।आज ९शनिबार० बिहान ६ बजे जुम्लाको सदरमुकाम खलाङ्गामा रहेको कृष्ण मन्दिरबाट रारासम्मको लागि म...

images

पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं ः परराष्ट्र मन्त्रालय

शनिबार २७ बैशाख २०८२ ०९:३६ AM

काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।परराष्ट मन्त्रालयले विज्ञप्ति जारी गर्दै हालै वि...

images

निर्माण गर्दागर्दै भत्कियो तामाकोसी माथिको ठेडीखोलाको पुल 

शनिबार २७ बैशाख २०८२ ०९:२९ AM

रामेछाप । निर्माणको करिब अन्तिम चरणमा पुगेको मन्थलीको तामाकोसी नदी माथिको पक्की पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने तामाकोसी नदी मा...

images

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

शनिबार २७ बैशाख २०८२ ०९:२१ AM

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज ९शनिबार० का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३० प...

images

आजको मौसम ः देशको पहाडी भू–भागमा वर्षाको सम्भावना

शनिबार २७ बैशाख २०८२ ०९:१५ AM

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेनुको साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आ...

images

शिक्षकको कुटाइबाट १३ वर्षिय विद्यार्थी अविनास अस्पताल भर्ना 

शुक्रबार​ २६ बैशाख २०८२ ०८:१२ PM

सिरहा । गोलबजार नगरपालिका वडा नं। ७ चाहेर्वा  स्थित एपेक्स विद्या मन्दिरमा कक्षा ८ अध्ययनरत १३ वर्षिय छात्र अविनास यादव शिक्ष...

images

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

शुक्रबार​ २६ बैशाख २०८२ ०८:०७ PM

काठमाडौँ । जातीय छुवाछुत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयन सुनिश्चित गर्न जोड दिँदै ‘जस्टिस समिट २०२५&rs...

images

सुदूरपश्चिमको पर्यटन विकासका लागि नीति, भौतिक संरचना र व्यवहारमा सुधार आवश्यक ः मन्त्री पाण्डे

शुक्रबार​ २६ बैशाख २०८२ ०८:०५ PM

महेन्द्रनगर । सुदूरपश्चिमको पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण...