images

अर्थ संवाद

images

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

मङ्गलबार २९ माघ २०८१ १०:४९ AM

काठमाडौं । मंगलबार संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ ।जसअनुसार आज विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति...

images

प्रतिनिधि सभाको बैठक बस्दै, के के छन् कार्यसूची 

मङ्गलबार २९ माघ २०८१ १०:४६ AM

काठमाडौं । मंगलबार संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्...

images

कालिज फार्ममा पसेको चितुवा काठमाडौं लगियो 

मङ्गलबार २९ माघ २०८१ १०:४४ AM

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको एक कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा लिएर काठमाडौं लगिएको छ ।सोमबार कालिज फार्ममा पसेको चितुव...

images

बालेन शाहको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको एक नम्बरमा   

मङ्गलबार २९ माघ २०८१ १०:४१ AM

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ ।‘नेपाल हाँसेको।।।’ बोलको गीतमा बालेनको शब्...

images

आजको फलफूल तथा तरकारीको मूल्य कति रु

मङ्गलबार २९ माघ २०८१ १०:३८ AM

काठमाडौँ ।  कालीमाटी फलफूल तरकारी विकास समितिले आज९मंगलबार०का लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठुलो ९भार...

images

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर 

मङ्गलबार २९ माघ २०८१ १०:३३ AM

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्व...

images

आजको मौसम ः कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा   हिमपातको सम्भावना  

मङ्गलबार २९ माघ २०८१ १०:२७ AM

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया...

images

तीनै तहको सरकार मिलेर काम गर्न सके ‘वास’ सेक्टरमा फड्को मार्न सकिन्छ स् मन्त्री यादव

सोमबार २८ माघ २०८१ ०३:४१ PM

काठमाडौं  । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर काम गर्न सके वास सेवामा फड्को मार्न सकिने बताएका छन् । सोमबार समावेशी, जलवायु लचिलो, र...