images

अर्थ संवाद

images

तीनकुने घट्नालाई कुनै धर्म वा आस्थासँग जोड्न मिल्दैन् स् गृहमन्त्री

सोमबार ५ जेठ २०८२ ०३:११ PM

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिंद...

images

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

सोमबार ५ जेठ २०८२ ०३:०८ PM

काठमाडौं । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

images

वाणिज्य विभागको अनुगमनको शैलीप्रति नेसनल प्याब्सनको आपत्ति

सोमबार ५ जेठ २०८२ ०३:०६ PM

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न निजी विद्यालयमा हालै गरेको अनुगमनप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन...

images

नेपाली टोली पहिलो पटक महिला विश्वकपको ग्लोबल छनोटमा

सोमबार ५ जेठ २०८२ ०३:०३ PM

काठमाडौं । महिला टी–२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।आज भएको सुपर–३ अन्तर्गतको खेलमा य...

images

जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायतका छोराछोरीलाई सामूदायिक विद्यालयमा नै पढाउनुपर्ने

सोमबार ५ जेठ २०८२ ०३:०० PM

रामेछाप । रामेछापमा सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका छोराछोरी सामूदायिक विद्यालयमा नै पठन...

images

सुनको मूल्य बढ्दा चाँदी स्थिर

सोमबार ५ जेठ २०८२ १२:१२ PM

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । आइतब...

images

मन्त्रिपरिषद्को बैठक बस्दै

सोमबार ५ जेठ २०८२ १२:१० PM

 काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ ।  आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज साँझ ६ बजे बस्ने बैठकमा गभर्नर नियु...

images

मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो स् अध्यक्ष प्रचण्ड

सोमबार ५ जेठ २०८२ १२:०७ PM

दैलेख । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी...