images

अर्थ संवाद

images

बकैया कप फुटबल प्रतियोगिता आजदेखी सुरु हुँदै 

बुधबार २४ पुस २०८१ ०४:४७ PM

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता आज बुधबारदेखि सुरु हुँदैछ ।  बकैया–३ स्थित बकैया रंगशालामा सञ्चालन हुने  प्रतियो...

images

खानेपानीका क्षेत्रमा भएका समस्या समाधान गर्छु ः मन्त्री यादव

बुधबार २४ पुस २०८१ ०४:३३ PM

धनगढी । खानेपानीमन्त्री प्रदीप यादवले सुदूरपश्चिममा भएका खानेपानीका समस्या समाधान गर्ने बताएका छन् ।  सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाल...

images

शैलुङमा यस वर्षको पहिलो हिमपात

बुधबार २४ पुस २०८१ ०४:२१ PM

रामेछाप । रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ ।  शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ...

images

मानव हात्ती द्वन्द्व न्यूनिकरणका लागि विशेष प्याकेज ल्याइन्छ ः मन्त्री शाही 

बुधबार २४ पुस २०८१ ०४:०८ PM

झापा । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मानव हात्ती द्वन्द्व न्यूनिकरणका लागि सरकार गम्भीर भएको बताएका छन् ।  झापाको मेची नगरपालिकामा...

images

पर्यटक बस राख्नका लागि अलग्गै बसपार्क आवश्यक’

बुधबार २४ पुस २०८१ ०३:४० PM

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्गै ‘पर्यटक बसपार्क’ आवश्यक रहेकोमा जोड दिएका...

images

आज कुन तरकारी तथा फलफूलको मूल्य कति रु

बुधबार २४ पुस २०८१ ०१:१७ PM

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले बुधबारको लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो ९भारतीय०को न्यूनतम...

images

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर 

बुधबार २४ पुस २०८१ ०१:१२ PM

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैया...

images

केनेल क्लबको आयोजनामा तेस्रो 'बाइरो ब्रिड च्याम्पियनसिप डग शो' माघ ५ मा हुने

बुधबार २४ पुस २०८१ ०८:३३ AM

काठमाडौँ । नेपालमा तेस्रो पटक कुकुर नस्ल सुधार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम गुणस्तरीय कुकुर उत्पादन गर्ने उद...