images

अर्थ संवाद

images

जनतालाई पैतालामुनी राखेर हैकम चलाउनेहरुको अन्त्य जरुरी स् विप्लव

शुक्रबार​ १४ चैत २०८१ ०४:४६ PM

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनतालाई पैतालामुनी राखेर हैकम चलाउने सामन्तीहरुको अन्त्य आवश्यक रहेको औंल्याएका छन् ।...

images

तीनकुनेमा प्रदर्शनकारीलाई गोली लाग्यो, प्रहरीको टाउकोमा चोट 

शुक्रबार​ १४ चैत २०८१ ०४:४३ PM

काठमाडौं । राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनमा एक प्रदर्शनकारीलाई गोली लागेको छ ।प्रहरीले हानेको रबर गोलीले घाइते भएका प्रदर्शनकारीलाई कान...

images

जनकपुरधाममा मन्दिरको जग्गा कब्जा प्रदेश सांसदको प्रत्यक्ष मिलेमत्तोको आरोप

शुक्रबार​ १४ चैत २०८१ ०४:४० PM

जनकपुर । सत्तारुढ कांग्रेसका मधेश प्रदेश सांसद जंगीलाल राय यादवले जनकपुरधामस्थित विहार कुण्ड मन्दिरको जग्गा आफ्नो छोरा अमित यादवको नाममा मनखप भनी कब्जा गरेको...

images

गरुडा आगलागी अपडेट ः सात घर जले, १३ लाख २० हजारको क्षति

शुक्रबार​ १४ चैत २०८१ ०४:३७ PM

रौतहट । रौतहटको गरुडा तरकारी बजारमा भएको आगलागिमा करिव १३ लाख २० हजार बराबरको क्षति भएको छ ।गरुडा नगरपालिका वडा नम्वर ४ स्थित तरकारी बजारमा शुक्रवार विहान ९।...

images

तीनकुने क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज र अश्रुग्याँस प्रहार९फोटोहरु०

शुक्रबार​ १४ चैत २०८१ ०४:३१ PM

काठमाडौं । तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ ।आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार ग...

images

प्रतिनिधिसभाको बैठक स्थगित

शुक्रबार​ १४ चैत २०८१ ०४:२८ PM

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरूसँग सहमति जुट्न नसकेपछि सभामुख देवराज घिमिरेले आइतबार ९चैत १७ गते० बिहान ११ बजेसम्मका लागि बैठक स...

images

दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी

शुक्रबार​ १४ चैत २०८१ ०४:२५ PM

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ । नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी...