images

अर्थ संवाद

images

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

सोमबार २४ चैत २०८१ ०५:३५ PM

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक सोमबार ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बार...

images

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

सोमबार २४ चैत २०८१ ०५:१८ PM

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । रिसालको गएराती बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रो...

images

आज प्रतिनिधिसभा अन्तरगतका तीन समितिको बैठक बस्दै 

सोमबार २४ चैत २०८१ ०५:१६ PM

काठमाडौं । प्रतिनिधि सभा अन्तरगत आज तीन समितिको बैठक बस्ने भएको छ । सोमबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्य...

images

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे अपिल

सोमबार २४ चैत २०८१ ०५:१४ PM

अमेरिका । गैर आवासीय नेपाली संघ ९एनआरएनए० अभियन्ता डा केशव पौडेलले सबै पक्षलाई एकता महाधिवेशनमा भाग लिन अपिल गरेका छन् ।उनले सबैले लचकता देखाएर सबै पक्षलाई ए...

images

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर 

सोमबार २४ चैत २०८१ ०५:०८ PM

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा...

images

आजको मौसम ः कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

सोमबार २४ चैत २०८१ ०१:१६ PM

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भूभागमा सामान्य बदली रह...

images

एक हजार नौं सय रुपैयाँले घट्यो सुनको मूल्य

आइतबार​ २३ चैत २०८१ ११:४० AM

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एक हजार नौं सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबा...

images

भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको भत्र्सना, तत्काल रिहाइको माग

आइतबार​ २३ चैत २०८१ ११:३९ AM

काठमाडौं ।  संयुक्त राष्ट्र सङ्घका ६ जना विशेष प्रतिवेदकहरूले भुटानमा राजनीतिक बन्दीहरूलाई गैर कानुनी रूपमा लामो समयसम्म बन...