images

अर्थ संवाद

images

तीनै तहको सरकार मिलेर काम गर्न सके ‘वास’ सेक्टरमा फड्को मार्न सकिन्छ स् मन्त्री यादव

सोमबार २८ माघ २०८१ ०३:४१ PM

काठमाडौं  । खानेपानी मन्त्री प्रदीप यादवले तीनै तहको सरकार मिलेर काम गर्न सके वास सेवामा फड्को मार्न सकिने बताएका छन् । सोमबार समावेशी, जलवायु लचिलो, र...

images

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार स् सांसद श्रेष्ठ

सोमबार २८ माघ २०८१ ०३:३९ PM

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रण विधेयक सरकारको आलोचक दमन गर्ने हतियारको रुपमा ल...

images

बालेनलाई सांसद सिंहको चुनौती ःहिम्मत भए संसद भवन भत्काएर देखाऊ

सोमबार २८ माघ २०८१ ०३:३६ PM

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोस व्यक्त गरेका छ...

images

हर्ष’ मा खगेन्द्र र आँचलको जोडी

सोमबार २८ माघ २०८१ ०३:३३ PM

‘काठमाडौं । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडीको अभिनय रहने ‘हर्ष’ सिनेमा बन्ने भएको छ । सिनेमालाई डेब्यू निर्देशक एक...

images

इनेक्स कनेक्टसहित दुईवटा मोडलका क्यामेरा सार्वजनिक

सोमबार २८ माघ २०८१ ०३:२९ PM

काठमाडौं । सागर ग्रुपले नेपाली बजारमा इनेक्सका नयाँ प्रडक्टको सार्वजनिक गरेको छ । उक्त ग्रुपद्वारा आयोजित ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइ...

images

नदीजन्य पदार्थको अवैध दोहन आशङ्कामा क्रसरमा मुख्यमन्त्रीको छापा

सोमबार २८ माघ २०८१ १२:५२ PM

जनकपुर । नदीजन्य पदार्थको अवैध तथा अनुचित दोहनविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको प्रयोगस्थलको अनुगम...

images

राष्ट्रिय सभामा आज मिडिया काउन्सिल विधेयक निर्णयार्थ पेश गरिँदै

सोमबार २८ माघ २०८१ १२:४९ PM

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभा बैठक आज (सोमबार) पनि बस्दैछ ।बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची छ ।दिउँसो १ः१५बजे बस्ने बैठकम...

images

गाउँ ब्लक जग्गाको समस्या समाधानको माग गर्दै लहानमा मसाल जुलुस प्रदर्शन 

सोमबार २८ माघ २०८१ १२:४६ PM

सिरहा । सिरहाको लहानमा गाउँ ब्लक जग्गाको समस्या समाधान गर्न माग गर्दै स्थानीयहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् । आइतबार साँझ सैयौँको सहभागीमा दुर्गा म...