images

अर्थ संवाद

images

उपसभामुखको बचाउमा रास्वपा, ‘राना निर्दोष हुनुहुन्छ’

आइतबार​ ६ साउन २०८१ ०५:३४ PM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ आरोप लागेकी उपसभामुख इन्दिरा रानाको बचाउ...

images

४२ औँ बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

आइतबार​ ६ साउन २०८१ ०५:३१ PM

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस विभिन्न कार्यक्रमगरी मनाइँदैछ ।  विशेषगरी आज नेपाली...

images

रास्वपा संसदीय दलको बैठक बस्दै

आइतबार​ ६ साउन २०८१ ०५:२८ PM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

images

कांग्रेस संसदीय दलको बैठक बस्दै

आइतबार​ ६ साउन २०८१ ०५:२४ PM

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।  नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु ह...

images

महिला एसिया कप ः आज नेपाल र पाकिस्तान तथा भारत र युएईबीच प्रतिस्पर्धा 

आइतबार​ ६ साउन २०८१ ०५:१९ PM

काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्धन्द्धी पाकिस्तानको सामना गर्दैछ ।  नेपाल र पाकिस्...

images

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

आइतबार​ ६ साउन २०८१ ०५:१४ PM

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विश्वासको मत लिँदैछन् ।  प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नेपालको सं...

images

आइतबार कुन विदेशी मुद्राको मूल्य कति ?

आइतबार​ ६ साउन २०८१ ०३:४६ PM

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५७ रुपैयाँ...

images

पाँच प्रदेशमा वर्षा ः सतर्कता अपनाउन मौसम विभागको आग्रह

आइतबार​ ६ साउन २०८१ ०३:४० PM

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण...