images

अर्थ संवाद

images

खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदै

आइतबार​ १७ फागुन २०८२ १२:१६ PM

काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हवाई आक्रमणमा मारिएको दाबी गरेसँगै इरानका विभिन्न...

images

मध्यपूर्वका नेपालीको रक्षाका लागि तत्काल कदम चाल्न महामन्त्री पौडेलको माग

आइतबार​ १७ फागुन २०८२ १२:१४ PM

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वका क्रममा नेपाली नागरिकको सुरक्षाका लागि सरका...

images

प्रसाईँलाई पक्राउ गर्न प्रहरी पुगे उनकै घर

आइतबार​ १७ फागुन २०८२ १२:१२ PM

काठमाडौं । दुर्गा पर्साइलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेका छन् । प्रहरीका एक अधिकारीले प्रसाईँलाई पक्राउ गर्न प्रहरी उनको न...

images

तरकारी तथा फलफूलको मूल्य

आइतबार​ १७ फागुन २०८२ १२:१० PM

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९आइतबार०का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।समितिक...

images

इरान केन्द्रित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन सरकारलाई रास्वपाको आग्रह

आइतबार​ १७ फागुन २०८२ १२:०७ PM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सैन्य तनाव र विशेष गरी इरान केन्द्रित अवस्थ...

images

मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेनको आग्रह

आइतबार​ १७ फागुन २०८२ १२:०५ PM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेन शाहले रहेका शाहले मध्यपूर्व एसियाका विभिन्न दे...

images

तेहरान आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी

आइतबार​ १७ फागुन २०८२ १२:०३ PM

काठमाडौं । अमेरिकी राष्ट्रपति म्यलबमि ले इरानका सर्वोच्च नेता अली खामेनी तेहरानमा भएको आक्रमणमा मारिएको दाबी गरेका छन् ।ट्रम्पले...

images

अन्तर्राष्ट्रिय उडान बारे जानकारी लिएर मात्र विमानस्थल आउन आग्रह

आइतबार​ १७ फागुन २०८२ १२:०१ PM

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मध्यपूर्वमा क्षेत्रको हवाई मार्गमा लगाइएको प्रतिबन्धले केही अन्तर्राष्ट्रिय उडान...