images

कटहरिया नगरपालिका तत्कालिन सात कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

रौतहट । रौतहटको कटहरिया नगरपालिकाले सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्याएको आरोपमा तत्कालिन सात  कर्मचारी तथा एक संस्थामाथि अख्तियारले  विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा नगरसभाले बजेट स्वीकृत नै नगरेको अवस्थामै सरिता फाउण्डेसनको नाममा पाँच लाख रुपैयाँको चेक काटिएको र मिलेमतोमा रकम हिनामिना गरिएको पाइएको हो 
 

बुधबार १७ मंसिर २०८२ १०:४० AM मा प्रकाशित

प्रतिक्रिया