images

देशभर मौसम बदली ःविभिन्न स्थानमा चट्याङसहित वर्षा

काठमाडौं । हालदेशभर मनसुनीवायुको प्रभाव रहेको छ। हालदेशभर आंशिक देखि साधारणतया बदली रहेको छ। 
कोशी,  बागमती, गण्डकी र लुम्बिनीप्रदेशकाथोरै स्थानहरूमाहल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आजदिउँसो देशभर साधारणतया देखि पूर्णतयाबदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र  लुम्बिनीप्रदेशकाएक÷दुई स्थानमाभारी वर्षाको पनि सम्भावना रहेको छ । 
त्यस्तै आज रातीदेशभर साधारणतया देखि पूर्णतयाबदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन(चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  
कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानहरू तथाबाँकीप्रदेशकाएक÷दुई स्थानमाभारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
 

शुक्रबार​ २१ असार २०८१ ०३:०८ PM मा प्रकाशित

प्रतिक्रिया