images

कुमा सागरको कन्सर्टमा झुम्यो ओसाका (तस्वीरहरु) 

ओसाका, जापान । नेपाली गीत संगीतको दुनियामा पछिल्लो पुस्तामा कुमा सागर निकै लोकप्रियताको शिखरमा छन् । ओसाकामा आयोजित एक कन्र्सटमा उनको गितमा रमाउना आएका नेपालीहरु निकै मन्त्रमुग्ध देखिन्थ्ये । उनको गीत गाउने छुट्टै शैली, नेवारी संगीतको प्रभावले धेरैलाई मोहित तुल्याएको छ । कुमा सागर प्रतिको दर्शक मोह र आकर्षणलाई अविस्मरणीय बनाएको आयोजक अर्जुन श्रेष्ठले बताउनु भयो ।

नेपालको उत्कृष्ट व्याण्डको रुपमा प्रस्तुत भएको कुमा सागर एण्ड द खोपाका फुरफुर, चमेली फूल, हावाको लहर, ओ चम्पा, छहरी सरि लगायत दर्जनौं गीतहरु दर्शक रमाएका थिए ।

सोही कन्सर्टका केही दृष्य हेर्नुहोस् तस्वीर 

आइतबार​ २८ बैशाख २०८२ ०६:०४ PM मा प्रकाशित

प्रतिक्रिया