images

अर्थ संवाद

images

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

सोमबार ३० चैत २०८२ १०:२४ AM

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९सोमबार०का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँ...

images

आज दुई वटा समितिको बैठक बस्दै

सोमबार ३० चैत २०८२ १०:२३ AM

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको दुई वटा संसदीय समितिको बैठक बस्दै छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्द...

images

नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन

सोमबार ३० चैत २०८२ १०:२२ AM

सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण नवौँ भरौल गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । वराहक्षेत्र नगरपालिका–कालाबंजरमा आयोजित...

images

प्रधानमन्त्रीविरुद्ध गालीगलौज स् पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण

सोमबार ३० चैत २०८२ ०९:३७ AM

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा...

images

ज्येष्ठ नागरिक स्वास्थ्य सेवा शिविरबाट ३७० बढी लाभान्वित 

सोमबार ३० चैत २०८२ ०९:२७ AM

बाजुरा । बाजुरा जिल्लाका ४ वटा स्थानीय तहका ४ वटा स्थानमा सञ्चालन गरिएको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा शिविरमा करिब ३७० जना भन्दा बढी लाभान्वित भएका छन् ।

images

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

सोमबार ३० चैत २०८२ ०९:२५ AM

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज९सोमबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा...

images

आजको मौसम स् हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

सोमबार ३० चैत २०८२ ०९:२३ AM

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल...

images

‘परालको आगो’ मा सुन्तली बनेर आउँदै सिर्जना अधिकारी स् पूरानो कथामा नयाँ स्वाद र ग्रामीण परिवेशको चित्रण

आइतबार​ २९ चैत २०८२ ०४:५८ PM

सिर्जना अधिकारी कलाकार–‘परालको आगो’ ‘परालको आगो’ले मानिसलाई धैर्यता र आपसी गल्ती सुधारेर अघि बढ्ने प्रेरणा दिन...