images

अर्थ संवाद

images

प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

सोमबार ३० असार २०८२ १०:१० AM

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।आज प्रमु...

images

प्रतिनिधिसभाको बैठक बस्दै

सोमबार ३० असार २०८२ १०:०८ AM

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ । बैठक आज  दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।बैठकमा सहरी विकास मन्त्रालय...

images

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति रु

सोमबार ३० असार २०८२ १०:०१ AM

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ प...

images

पाँचवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

सोमबार ३० असार २०८२ ०९:५८ AM

काठमाडौं । देशका विभिन्न स्थानमा आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।&...

images

सिक्किममा भानुको सम्झना, राज्यपाल र मुख्यमन्त्रीले गरे प्रशंसा

आइतबार​ २९ असार २०८२ ०२:३४ PM

काठमाडौं । उत्तरपूर्वी भारतको सिक्किममा नेपालमा जन्मिएका आदिकवी भानुभक्त आचार्यको  २११ औं भानु जयन्ती मनाइएको छ । गान्तोकको भानु उद्यानमा आयोजित समारोहम...

images

अर्घाखाँची सिमेन्टले नौं महिनामै ग¥यो ३ अर्ब ९६ करोडको व्यापार

आइतबार​ २९ असार २०८२ ०२:२७ PM

काठमाडौं । अर्घाखाँची सिमेन्टले नौं महिनामै ३ अर्ब ९६ करोड रुपैयाँको व्यापार गरेको छ । उद्योगले आर्थिक वर्ष २०२४÷२५ को नौं महिनामा ३ अर्ब ९६ करोड ७० ल...

images

दमकमा सडक उद्घाटनपछि ओलीले भने ः ‘अब विशाल रंगशाला निर्माण गरिनेछ’

आइतबार​ २९ असार २०८२ ०२:२४ PM

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी ९ताराबारी० डिपु सडक स्तरोन्नती आयोजनाको आइतबार उद्घाटन गरेका छन्  ।विश्व बैंकको...

images

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्व निर्वाचन आयुक्त शर्माप्रति श्रद्धान्जली व्यक्त 

आइतबार​ २९ असार २०८२ ०२:२१ PM

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगकी पूर्वआयुक्त एवम् वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । शर्माको शनिबार...