images

अर्थ संवाद

images

आजदेखि बुङ्गल हाइड्रोको सेयरमा आवेदन खुला

आइतबार​ २९ असार २०८२ १०:२४ AM

काठमाडौं । बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर ९आईपीओ० निष्काशन खुला गरे...

images

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

आइतबार​ २९ असार २०८२ १०:२२ AM

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९आइतबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत सागसब्जी...

images

पूर्व आयुक्त इला शर्माको निधन

आइतबार​ २९ असार २०८२ १०:१९ AM

काठमाडौँ । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शर्माको शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो ।शर्माले निर्वाचन कानुन, नि...

images

दुई वटा संसदीय समितिको बैठक बस्दै

आइतबार​ २९ असार २०८२ १०:१६ AM

काठमाडौं । आज संघीय संसद अन्तर्गतको दुई वटा समितिको बैठक बस्दै छ  । आइतबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको...

images

आज काठमाडौँ महानगरपालिकाको नगरसभा हुँदै

आइतबार​ २९ असार २०८२ १०:१३ AM

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज आर्थिक वर्ष २०८२–०८३को बजेट ल्याउँदै छ। शुक्रबार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउ...

images

राष्ट्रपति पौडेलद्वारा भानु जयन्तीको शुभकामना

आइतबार​ २९ असार २०८२ १०:११ AM

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा शुभकामना दिएका छन् । आइतबार शुभकामना दिँदै उनले भानुभक्तले न...

images

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

आइतबार​ २९ असार २०८२ १०:०८ AM

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सु...

images

विभिन्न कार्यक्रम गरेर आज २१२ औँ भानु जयन्ती मनाइँदै

आइतबार​ २९ असार २०८२ १०:०४ AM

काठमाडौं । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती । देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाइँदैछ...