images

अर्थ संवाद

images

वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना 

शुक्रबार​ ९ साउन २०८२ ११:०१ AM

काठमाडौं । देशका केही स्थानमा शुक्रबार वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा...

images

थाइल्यान्ड र कम्बोडियाबीच तनाव स् १२ जनाको मृत्यु

बिहीबार ८ साउन २०८२ ०७:२९ PM

एजेन्सी । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ । झडपमा ११ थाई नागरिक र एक सैन्य कर्मचारीको मृत्यु भएको थाई स्वास...

images

त्रिभुवन विश्वविद्यालयमा शुल्क शोषणविरुद्ध विद्यार्थी आन्दोलन सुरु 

बिहीबार ८ साउन २०८२ ०७:२७ PM

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार वटा विभागहरुको शुल्क घटाउनुपर्ने भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनि...

images

२६ हजार किलो बढी गाँजा बरामद, १७ लाख बढी बोट नष्ट

बिहीबार ८ साउन २०८२ ०७:२४ PM

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१÷०८२ मा लागूऔषध गाँजाविरुद्ध आक्रामक अभियान चलाउँदै २६ हजार ७०५ किलोभन्दा बढी गाँजा...

images

झापा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु

बिहीबार ८ साउन २०८२ ०७:२० PM

विराटनगर । झापा र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।साउन ०७ गते सुनसरीको इनरुवा नगरपालिका–३ स्थित निर्माणाधिन पक्की घरमा छत ढलान गर्न फलामको...

images

मधेशमा खानेपानी योजना सुरु, परशुराम तलाउमा डिप बोरिङ्ग जडान

बिहीबार ८ साउन २०८२ ०७:१७ PM

जनकपुर । खडेरीको मारमा परेको मधेश प्रदेशमा राहतका रूपमा चालु आर्थिक वर्षको योजना ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्रालयले खानेपानी डिप बोरिङ्ग जडानबाट सुरु गरेक...

images

सरकार दमनकारी शैलीमा चलिरहेको छ ः सांसद कार्की

बिहीबार ८ साउन २०८२ ०७:१३ PM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद डा। तोसिमा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गरेकी छिन् । उनले वर्तमान सर...

images

राष्ट्रपति पौडेलसंग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलद्धारा भेट

बिहीबार ८ साउन २०८२ ०७:०९ PM

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासंघको प्रतिनिधि मण्डलले भेट गरेको छ । महासंघका प्रतिनिधि मण्डलले राष्ट्रपति भवन शीतल निव...