images

अर्थ संवाद

images

ओली र लेखकलाई आज अदालत लगिँदै

आइतबार​ १५ चैत २०८२ १२:४६ PM

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालत पेस गर्न लागेको छ । शनिबार अदालत बिदा भएकाले...

images

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

आइतबार​ १५ चैत २०८२ १२:४५ PM

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज ९आइतबार० का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्री...

images

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

आइतबार​ १५ चैत २०८२ १२:४३ PM

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९आइतबार०का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।समितिका अनुसार आज गोलभेँडा ठूलो ९भा...

images

आजको मौसम स् पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

आइतबार​ १५ चैत २०८२ ११:५९ AM

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्था...

images

शीतल निवासमा यस्ताे देखियाे बालेनसहित मन्त्रीहरुको शपथ ग्रहण समाराेह (फोटोफिचर)

शुक्रबार​ १३ चैत २०८२ ०२:१६ PM

नवनियुक्त प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले पद तथा गोपनीयताको शपथ लि...

images

बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

शुक्रबार​ १३ चैत २०८२ ०१:५९ PM

युवा वर्गमा लोकप्रिय बालेन शाहले आफ्नो अभियानमा पारदर्शिता, जवाफदेहिता र नवप्रवर्तनलाई जोड दिने गरेका छन् । संगीतकार र इञ्जिनियर पनि हुन्, जसले आफ्नो बहुआयामिक व्यक्तित्वका कारण सामाजिक र राजनीतिक क्षेत्रमा द्रुत प्रभाव छाडेका छन् ।

images

छायाँनाथ रारा नगरपालिकामा चैत्र १२ गते सार्वजनिक बिदा

मङ्गलबार १० चैत २०८२ ०४:३७ PM

मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले चैत्र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।नगरपालिकाले १८ औँ नगर सभाबाट पार...

images

शैक्षिक तथा प्रशासनिक सुव्यवस्थाका लागि ६ वटा कार्यविधि तर्जुमा गर्न सैद्धान्तिक सहमति लिने शिक्षा समितिको निर्णय

मङ्गलबार १० चैत २०८२ ०४:३५ PM

काठमाडौं । काठमाडौं नगर शिक्षा समितिले २०७४ साल यता गरेका निर्णय कार्यान्वयन अवस्थाको समीक्षा गरेको छ । समितिका अध्यक्ष एवं महान...