images

अर्थ संवाद

images

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

शुक्रबार​ २० असार २०८२ ०१:०३ PM

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत सागस...

images

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्दै

शुक्रबार​ २० असार २०८२ ०१:०० PM

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि आफ्नो हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँज...

images

कंग्रेसबाट पारित भयो ट्रम्पको कर र खर्च कटौती गर्ने विधेयक 

शुक्रबार​ २० असार २०८२ १२:५७ PM

काठमाडौं । अमेरिकी तल्लो सदन कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर र खर्च गर्ने विधेयक पारित गरेको छ । अमेरिकाको क्यापिटल हिलमा लामो र कठि...

images

लागुऔषध ट्रामाडोलसहित तीन जना पक्राउ 

शुक्रबार​ २० असार २०८२ १२:५४ PM

हेटौंडा । प्रहरीले लागुऔषध १ हजार ७ सय ७० क्याप्सुल ट्रामाडोलसहित ३ जनालाई पक्राउ गरेको छ । हेटौंडा – ८ औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक...

images

स्वास्थ्य सेवालाई परिणामुखी बनाउनुपर्छ  स् पूर्ण बस्नेत

शुक्रबार​ २० असार २०८२ १२:४९ PM

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नागरिकले पाउने स्वास्थ्य सेवालाई प्रक्रियामुखी भन्दा परिणामुखी बनाउनुपर्ने...

images

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो 

शुक्रबार​ २० असार २०८२ १२:४५ PM

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् । प्रदेशिक क्रिके...

images

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

शुक्रबार​ २० असार २०८२ १२:४२ PM

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ । आज अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो ।&nb...

images

राष्ट्रियसभाको बैठक बस्दै

शुक्रबार​ २० असार २०८२ १२:३९ PM

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।आजको बैठकमा उपप्रधानमन्त्री एवं अ...