images

अर्थ संवाद

images

स्थानीय सेवा ऐन संशोधनका लागि सुझाव समितिले बुझायो प्रतिवेदन

बुधबार २१ फागुन २०८१ ०८:२७ AM

जनकपुर । मधेश प्रदेश सरकारले स्थानीय सेवा ९गठन तथा सञ्चालन० ऐन २०८१ को कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित सुझाव समिति...

images

मिथिला माध्यमिकी परिक्रमा आज ध्रुवकुण्ड पुग्दै

बुधबार २१ फागुन २०८१ ०८:२५ AM

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको ध्रुवकुण्डका लागि प्रस्थान गरेको छ ।  मंगलबार मडैमा विश्राम पश्चात...

images

कोहलपुर गोल्डकपमा अफ्रिकन घानालाई हराउँदै काँक्रेविहार सेमिफाइनलमा

बुधबार २१ फागुन २०८१ ०८:२३ AM

बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकपमा काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पेन...

images

धनुषाका डिएफओ विनोद सिंहले पाए उत्कृष्ट वन प्राविधिक पुरस्कार

बुधबार २१ फागुन २०८१ ०८:२२ AM

जनकपुर । डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहलाई उत्कृष्ट वन प्राविधिक पुरस्कार २०८१ बाट सम्मानित गरिएको छ । वन प्रा...

images

सिन्धुलीको खाङ्साङमा बन्यो प्रहरीको आफ्नै भवन 

बुधबार २१ फागुन २०८१ ०८:२० AM

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङ्साङमा नेपाल प्रहरीको आफ्नै भवन बनेको छ । वाग्मती प्रदेश सरकारको ३ करोड ४६ लाख...

images

प्रतिनिधिसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस गरिने 

बुधबार २१ फागुन २०८१ ०८:१९ AM

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठक...

images

बुधबारको लागि विदेशी मुद्राको विनिमय दर कति रु

बुधबार २१ फागुन २०८१ ०८:१७ AM

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार बुधबार अमेरिकी...

images

मौसम पूर्वानुमान स् पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने

बुधबार २१ फागुन २०८१ ०८:१५ AM

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भाग...