images

अर्थ संवाद

images

अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रितछौँ ः अर्थमन्त्री पौडेल

बुधबार २४ पुस २०८१ ०६:२० PM

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् ।...

images

बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह

बुधबार २४ पुस २०८१ ०६:१५ PM

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधा...

images

सुनको मुल्य बढ्दा चाँदी स्थिर

बुधबार २४ पुस २०८१ ०६:०६ PM

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबा...

images

स्थानीय व्यवसायलाई दिइयो रैथाने बालीको परिकार बनाउने तालिम

बुधबार २४ पुस २०८१ ०६:०१ PM

मुगु । रैथाने बालीको परिकार तयार गरेर स्थानीय व्यवसायहरुले त्यसको प्रदर्शनी गरेका छन् । रैथाने बालीका अन्न,प mलफूलबाट नयाँ किसिमका परिकार तयार गरी उपभोग गर्न...

images

कठ्याङ्ग्रिँदो चिसोमा आगोको सहारा 

बुधबार २४ पुस २०८१ ०५:४४ PM

रौतहट । रौतहट सहित मधेश प्रदेशका जिल्लामा केही दिनदेखिको कठ्याङ्ग्रिँदो चिसोका कारण अति विपन्न परिवार प्रभावित बनेका छन् । चिसो छल...

images

शिक्षामा सुधार ल्याउन ग्रामिण सामुदायिक विकास संस्था ९जि।एस।एस० को ३९ विद्यालयलाई सहयोग

बुधबार २४ पुस २०८१ ०५:२६ PM

मुगु । मुगुको सोरुगाँउपालिकामा एक स्थानिय संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । ग्रामिण सामुदायिक विकास संस्था ९जि।एस।एस० मुगुले ३९ वटा...

images

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ 

बुधबार २४ पुस २०८१ ०५:१५ PM

काठमाडौं । संघीय संसद राष्ट्रिय सभा अन्तरगत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैँ छ ।  बुधबार बिहान ११ः०० बजे उक्त समितिको...

images

बकैया कप फुटबल प्रतियोगिता आजदेखी सुरु हुँदै 

बुधबार २४ पुस २०८१ ०४:४७ PM

मकवानपुर । छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता आज बुधबारदेखि सुरु हुँदैछ ।  बकैया–३ स्थित बकैया रंगशालामा सञ्चालन हुने  प्रतियो...