काठमाडौं । देशका केही भू–भागमा आज पनि भारी वर्षा हुने भएको छ । मनसुनी वायु थप सक्रिय हुँदा केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हो । ...
स्पार्क गो वानले तपाईंलाई चाहिने सबै कुराहरू दिनेछ, जसमा पहिलो पटक यस सेग्मेन्टमा १२० हर्ट्ज सम्मकोमा नयाँ दर समावेश गरिएको छ
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चीन र भारतको बढ्दो विकासको कारणले गर्दा पश्चिमा दृष्टिकोणको असर नेपालको राजनीतिमा परिरहेको बताएका छन् ।
काठमाडौं । फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । विभिन्न ५ तौलसमूहका विजेतालाई प...
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उर्जाशिल र थप व्यवसायिक बनाउन प्रयत्नशिल रहेको बताएका छन् । आइतबार बिहान र...
काठमाडौं । गायिका गीता पाण्डेले स्वराङकन गरेको ‘चाहेको बाटो’ गीत सार्वजनिक भएको छ। वरिष्ठ गीतकार भैरब नाथ रिमाल ‘कदम’को शब्दमा...
काठमाडौं । वसन्तपुरमा आइतबारबिहानइन्द्रध्वजा ठड्याएसँगै काठमाडौं उपत्यकामामनाइने इन्द्रजात्रा शुरू भएको छ । बिहान ८ बजेर २६...
काठमाडौं । धारा नेपालगञ्जम्याराथनको १०औं संस्करणलाई उत्सवमयबनाउन ‘दशौंमा दशइभेन्ट’ गरिने भएको छ । प्रि–इभ...