काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आ...
साउन १३, काठमाडौं । राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर नगरपालिकाले ‘छोरीहरू’ को उच्च शिक्षामा विशेष ध्यान दिँद...
काठमाडौं । साहित्यकार राजकुमार राईको नवीनतम उपन्यास ‘किवाहाङ’बारे काठमाडौंमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । लेखक÷समीक्षक प्रा।...
रामेछाप । खेती नलगाउँदा नेपालका धेरै जग्गा बाझिँदै छन् । गाउँमा उब्जनी हुने जग्गा छाडेर युवाहरू बिदेसिँदै छन् । गाउँमा कमाइ भएन भनेर कमाइ गर्न सहर पस्दै छन्...
काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका दुई हजार ८५९ जना विद्यार्थीका नाम शनिवार (साउन १२ गते) प्रका...
काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाहरुले मलेसिया र खाडी राष्ट्र नै पहिलो प्राथमिकतामा राखेको पाइएको छ । मलेसिया र खाडीका मुलुकहरूका अतिरिक्त माल्टा...
काठमाडौं । साताको पहिलो कारोवारको दिन नेपाली बजारमा ९आज० आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार रूपैयाँले...