images

अर्थ संवाद

images

दुई सातामा देशैभर फैलियो मनसुन, कोसी, मधेस, बागमती र गण्डकीमा भारीवर्षाको सम्भावना 

मङ्गलबार ११ असार २०८१ ०८:१४ AM

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार  देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज केही भू–भागमा वर्षाको सम्भावना छ । सोमबारदेखि मनसुन देश...

images

भारत सेमिफाइनलमा 

मङ्गलबार ११ असार २०८१ ०८:१० AM

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले सेमिफाइनलको यात्रा तय गरेको छ । सोमबार राति भएको सुपर ८ को तेस्रो खेलमा अस्ट्रेलियाविरुद्ध जित निकालेप...

images

अन्तरराष्ट्रिय आवश्यकताकाआधारमा बजेट विनियोजनभएको छ ः मन्त्री चौधरी 

सोमबार १० असार २०८१ ०७:३२ PM

काठमाडौं । महिला, बालबालिकातथाज्येष्ठ नागरिक मन्त्रीभगवती चौधरीले अगामी बजेटमा मन्त्रालयले महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगताभएकाव्यक्तिलगायतलाई...

images

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

सोमबार १० असार २०८१ ०७:१८ PM

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ्ग समूह), हवाई सेवा तथा विविध सेवामा नियुक्त भएका अधिका...

images

बालेनलाई पराजुलीको सुझाव–‘कमजोरीलाई सुधारौं भन्दा मान्नुहुन्न भने रामराम भन्छौं काँध थाप्दैनौं’

सोमबार १० असार २०८१ ०७:१२ PM

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरसभा सदस्य नवराज पराजुलीले नगरप्रमुख बालेन शाहले एकटौली निणर्य गरेर अघि बढ्न खोजे आफूहरु चुप नबस्ने बताएका छन् । 

images

जंगलीच्याउखाँदा एक जनाको मृत्यु, ४ जनागम्भीर बिरामी

सोमबार १० असार २०८१ ०७:०२ PM

मकवानपुर ।जंगलीच्याउँखाँदामकवानपुरमा एक जनाको मृत्यु भएको छ भने ४ जनागम्भीर बिरामी परेका छन् ।  मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७, स्थ...

images

सरकारी छाप दस्तखतकीर्ते मुद्दाका फरार प्रतिवादीपक्राउ

सोमबार १० असार २०८१ ०६:५५ PM

काठमाडौं । सरकारी छाप दस्तखतकीर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ ।  पक्राउपर्नेमा ललितपुर महालक्ष्मीनगरपालिका&nda...

images

सुनचाँदीको मूल्यमा वृद्धि 

सोमबार १० असार २०८१ ०६:४७ PM

काठमाडौं । साताको दोस्रो कारोबार दिननेपाली बजारमा सुनको मूल्य बढेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर कारोब...