images

जसपाको केन्द्रीय समिति बैठक फागुन १८ देखि

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालको केन्द्रीय समिति बैठकको मिति परिवर्तन गरिएको छ ।यस अघिको समय परिवर्तन गरी आगामी फागुन १८, १९ र २० गते काठमाण्डौमा बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा 
 

सोमबार २८ माघ २०८१ ०९:०७ AM मा प्रकाशित

प्रतिक्रिया