images

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपामाओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दैछ । आजबिहान ८ बजे प्रचण्डनिवास खुमलटारमा बैठक बस्नलागेको हो  । आइतबार नै बैठक बस्ने भनिएपनिअध्यक्षप्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर सोमबारका लागि सारिएको थियो । बैठकमाकेन्द्रीय समिति बैठकको तयारी, स्थानीयतहउपनिर्वाचनलगायतविषयमाछलफलहुने जनाइएको  छ ।
 

सोमबार २६ कात्तिक २०८१ ०८:३२ AM मा प्रकाशित

प्रतिक्रिया