पोखरा । गण्डकी प्रदेशको मन्त्री परिषद बैठकले आगामी माघ २१ गतेका लागिप्रदेश सभाको हिउँदे अधिवेशनआव्हान गर्न सिफारिश गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षक्षतामाआज बसेको प्रदेश मन्त्री परिषद बैठकले प्रदेश प्रमुख समक्षआगामी माघ २१ गतेका लागिप्रदेश सभाको हिउँदे अधिवेशनआव्हान गर्न सिफारिश गर्ने निर्णय गरेको हो ।
प्रदेशप्रमुख डिल्लीराजभट्टले अब प्रदेश मन्त्री परिषदको सिफारिश वमोजिमआगामी माघ २१ गतेका लागि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशनआव्हान गर्नेछन।
प्रदेश सभाकाविषयगत समितिमा २ वटा विधेयकविचाराधीन रहे पनियसबीचमा सरकारले थपविधेयकदर्ता गराएको छैन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमाकम्तीमापनि १० वटा विधेयकपारित गर्ने गरी सरकारले तयारी गरेको सार्वजनिक लेखा समितिको बैठकमा केही अघि जानकारी गराएकाथिए ।
एकलअधिकारका सूची र केही साझाअधिकार सूचीमा रहेका विषयमा समेत विधेयकबनाएर सदनमा लैजाने तयारीमा सरकार छ ।
प्रतिक्रिया