images

अझै सामान्य नबनेको रोसी (फोटो फिचर)

काठमाडौं । गतअसोज दोस्रो हप्ता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले क्षतविक्षतबनाएको काभ्रेको रोसी अझै सामान्यबनिसकेको छैन । लगातारको वर्षापछि हरेक जसो गाउँमापहिरो गएको थियो भने रोशीखोलाको बाढीले पनि ठूलो क्षती गरेको छ । सरकारले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा सक्रियतानदेखाउँदा रोसी गाउँपालिकाबासी समस्यामा परेका छन् । 
 

बुधबार ७ कात्तिक २०८१ ०६:१३ PM मा प्रकाशित

प्रतिक्रिया