images

अर्थ संवाद

images

रौतहटका शिक्षक काठमाडौँ आन्दोलनमा, भर्ना अभियान प्रभावित 

आइतबार​ ७ बैशाख २०८२ १०:४४ AM

दिपेश पौडेल ÷ नेपाल न्यूज बैंक रौतहट । रौतहटका शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका कारण नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान प्र...

images

मकवानपुरमा महिला फुटबल प्रतियोगिता हुँदै, विजेताले ५ लाख पाउने

आइतबार​ ७ बैशाख २०८२ १०:३८ AM

हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सातौं सहिद स्मृति स्थानीय तह महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।विगतका वर्षहरुमा पुरुष फुटबल आयोजना ग...

images

राप्रपाले आज निषेधित क्षेत्रमा प्रर्दशन गर्दै, गैरकानुनी क्रियाकलाप नगर्न गृहको अनुरोध

आइतबार​ ७ बैशाख २०८२ १०:२८ AM

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आजबाट राजसंस्था पुनस्र्थापनाका लागि सशक्त आन्दोलन गर्ने भएको छ । आज पहिलो दिनमा निषेधित क्षेत्र तोडेर प्र...

images

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर 

आइतबार​ ७ बैशाख २०८२ १०:२६ AM

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १...

images

आजको मौसम ः चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना 

आइतबार​ ७ बैशाख २०८२ १०:१२ AM

काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी...

images

काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैन स् गृहमन्त्री लेखक

शनिबार ६ बैशाख २०८२ ०८:१० PM

पोखरा । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली काँग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् ।नेपाल प्रेस युनियन कास्कीद्वार...

images

विद्यमान व्यवस्था र संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श

शनिबार ६ बैशाख २०८२ ०८:०३ PM

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहि...

images

सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा छ स् मन्त्री यादव

शनिबार ६ बैशाख २०८२ ०८:०० PM

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा रहेको बताएका छन् । कर्णाली प्रदेशको जु...