images

अर्थ संवाद

images

सरकारले जनताको अभिव्यक्ति र प्रेस स्वतन्त्रता कुण्ठित गर्नेगरी अध्यादेश ल्याएको छ ः सांसद माझि

बिहीबार २४ माघ २०८१ ०५:३४ PM

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझिले सरकारले  भ्रष्टाचारीको संरक्षण गर्ने र जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित...

images

केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति, दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छ ः सांसद चौधरी

बिहीबार २४ माघ २०८१ ०५:३० PM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद अशोक कुमार चौधरीले  ताप्लेजुङको मुकुम्लुङमा निर्माण हुन लागेको केबलकार सम्बन्धी विवाद संवादका मा...

images

तत्काल २० प्रतिशत शेयर जनतामा वितरण गर्न सांसद केसीको माग 

बिहीबार २४ माघ २०८१ ०५:२१ PM

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत  प्राधिकरण ऐन २०४१ बमोजिम तत्काल २० प्रतिशत शेयर जनतामा वितरण गर्न माग गरेका छन् ।&...

images

रामकृष्ण ढकालद्वारा लता मंगेशकरलाई श्रद्धाञ्जली

बिहीबार २४ माघ २०८१ ०५:१७ PM

काठमाडौं । चर्चित नेपाली गायक रामकृष्ण ढकालले भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो वार्षिक पुण्य तिथिको अवसर पारेर काठमाडौंमा विशेष कार्यक्रमको आयोजना...

images

अन्तरजातिय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएको सांसद नेपालीको आरोप 

बिहीबार २४ माघ २०८१ ०५:१३ PM

काठमाडौं । राष्ट्रिय स्तन्त्र पार्टीका सांसद शिव नेपालीले सरकारको हात्तिको दात जस्तै दोहोरो चरित्र रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठक...

images

सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाहरुको विरोध छ स् सुमना श्रेष्ठ

बिहीबार २४ माघ २०८१ ०५:०९ PM

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धि  विधेयकमा युवाहरुको  विरोध भएकाले सरकारले यस...

images

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

बिहीबार २४ माघ २०८१ ०५:०५ PM

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

images

सुरू भयो ‘क्यान इन्फोटेक २०२५’

बिहीबार २४ माघ २०८१ ०५:०१ PM

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल ९क्यान०को आयोजनामा यो वर्षको ‘क्यान इन्फोटेक २०२५’ आज९विहीबार०...