images

अर्थ संवाद

images

हिमोफिलियाका बिरामीलाई महंगो औषधी निःशुल्क उपलब्ध गराइने

बिहीबार १० माघ २०८१ ०१:३१ PM

काठमाडौं । रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् । नि...

images

सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन स्  प्रचण्ड

बिहीबार १० माघ २०८१ ०१:२७ PM

सुर्खेत ।  नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन् । सुर्खेत विमानस्थलमा...

images

मिस नेवाः नेपाल’ यस वर्ष पनि हुने

बिहीबार १० माघ २०८१ ०१:२१ PM

काठमाडौं । राजधानीमा हरेक वर्ष आयोजना हुँदै आएको नेवार समुदायका सुन्दरीहरुबिचको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यस वर्ष पनि हुने भएको छ । नेप्लिज...

images

सुनको मूल्य घट्यो

बिहीबार १० माघ २०८१ ११:४५ AM

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । निरन्तर बढी रहेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका...

images

मधेशको कामकाजको भाषामा ‘थारु भाषा’ नसमेटिएपछि मन्त्री लेखीले जनाए आपत्ती 

बिहीबार १० माघ २०८१ ११:४१ AM

जनकपुर ।  मधेश प्रदेश सरकार गठन भएको करिब सात वर्षपछि प्रदेशको कामकाजको भाषा निर्धारण गर्न प्रदेशसभामा विधेयक प्रस्तुत भएलगत्तै विवाद उत्पन्न भएको छ ।

images

सुप्रिम सहकारी ठगीमा रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस 

बिहीबार १० माघ २०८१ ११:३८ AM

काठमाडौं । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेमा...

images

गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

बिहीबार १० माघ २०८१ ११:३४ AM

काठमाडौं । गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवा...

images

मन्थली नगर अस्पतालको नयाँ भवन निर्माण कार्य सम्पन्न 

बिहीबार १० माघ २०८१ ११:२९ AM

रामेछाप । मन्थली नगर अस्पतालको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ ।  नयाँ भवन निर्माण कार्य सम्पन्न भएसँगै नवनिर्मित भवन नगरपालिकालाई हस्तान्त...