images

अर्थ संवाद

images

आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा 

बिहीबार १७ माघ २०८१ ०८:०५ AM

काठमाडौं । आजबाट सोनाम ल्होछार २८६१ शुरु भएको छ । आज ९बिहीबार० गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदैछ । सोनाम ल्होसार...

images

आजदेखि त्रिकोणात्मक टी–२० शृङ्खला स् पहिलो खेलमा नेपाल र नेदरल्यान्डस भिड्दै

बिहीबार १७ माघ २०८१ ०८:०३ AM

काठमाडौं । बिहीबारदेखि त्रिकोणात्मक टी–२० शृङ्खला सुरु हुँदैछ । नेपाल, नेदरल्यान्डस र थाइल्यान्डको त्रिकोणात्मक टी–२...

images

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति रु

बिहीबार १७ माघ २०८१ ०८:०० AM

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर...

images

आज कस्तो रहला देशभरको मौसम

बिहीबार १७ माघ २०८१ ०७:५८ AM

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहीबार कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँ...

images

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४० औँ स्थापना दिवस सम्पन्न, विशिष्ट व्यक्तिहरूको अभिनन्दन

बुधबार १६ माघ २०८१ ०५:०३ PM

माघ १६, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं. ६ बौद्ध, कुमारीगाल अवस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ४० औँ स्थापना दिव...

images

पोखराबाट ‘जंड्याहा’ ट्याक्सी ड्राइभर पक्राउ

मङ्गलबार १५ माघ २०८१ ०३:१९ PM

पोखरा । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा पोखराबाट एक जना ट्याक्सी ड्राइभर पक्रउ परेका छन् । पोखरा–बागलुङ राजमार्गको पोखरा महानगरपा...

images

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति रु

मङ्गलबार १५ माघ २०८१ ०९:१९ AM

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सार्वजनिक गरेको विनिमयदर अनुसार आज अमेरिकी डलरको मू...

images

यस्तो छ, आजको मौसम 

मङ्गलबार १५ माघ २०८१ ०८:५५ AM

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।