images

अर्थ संवाद

images

महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र ध्यान योगले मानसिक स्वास्थ्यमा सुधार गर्छ ः उपराष्ट्रपति यादव

बुधबार १४ फागुन २०८१ ०२:२३ PM

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र ध्यान योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्...

images

महाशिवरात्रिलगायत पर्वले सबैनेपालीका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाएको छ ः देउवा

बुधबार १४ फागुन २०८१ ०२:२१ PM

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पु¥याएको उल्ल...

images

पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय हो ः राष्ट्रपति

बुधबार १४ फागुन २०८१ ०२:१७ PM

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको बताएका छन् ।राष्ट्र...

images

महाशिवरात्रीको पूर्वसन्ध्यामा प्रधानमन्त्री पशुपतिमा

बुधबार १४ फागुन २०८१ ०२:१५ PM

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार साँझ महाशिवरात्रीको पूर्वसन्ध्यामा  पशुुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् । प्रधानमन्त्री...

images

नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करण फागुन १६ देखि हुने

बुधबार १४ फागुन २०८१ ०२:१२ PM

काठमाडौं ।  नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैठौँ संस्करण फागुन १६ देखि हुने भएको छ ।  यो प्रतियोगिता फागुन १६ देखि १८ गतेसम्म काठमाडौँमा सञ्चाल...

images

आज महाशिवरात्रि पर्व देशभर मनाइँदै, बिहान दुई बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खुला

बुधबार १४ फागुन २०८१ ०२:०८ PM

काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ ।प्रत्येक...

images

बुधबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

बुधबार १४ फागुन २०८१ ०२:०४ PM

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २...

images

महाशिवरात्रीको अवसर पारेर रक्तदान सम्पन्न 

मङ्गलबार १३ फागुन २०८१ ०७:१६ PM

काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका छन् । हिन्दु धर्मावलम्बिहरुको महान चार्ड महाशिवरात्...