images

अर्थ संवाद

images

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

बिहीबार २६ बैशाख २०८१ ०७:५४ PM

काठमाडौं । शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक...

images

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

बिहीबार २६ बैशाख २०८१ ०७:४६ PM

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान सकिएको खेलमा रियलले जर्मन क्लब बार्यन म्युनिखलाई दोस्र...

images

आइपीएल क्रिकेटमा हैदरावादले रच्यो इतिहास

बिहीबार २६ बैशाख २०८१ ०७:४२ PM

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले १० ओभरमै खेल जित्दै इतिहास रचेको छ । वुधबार राति भएको खेलमा हैदरावादले  लखनऊ सुपर...

images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

बिहीबार २६ बैशाख २०८१ ०७:३६ PM

काठमाडौं । नेपाल राष्ट्र बैंकलेआजकालागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसारबिहीबारअमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र  ब...

images

आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना 

बिहीबार २६ बैशाख २०८१ ०७:१५ PM

काठमाडौं । आज पनिदेशभरको मौसममा आंशिक देखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश...

images

दाँत दुखेपछि प्रधानमन्त्री दाहाल पुगे वीर अस्पताल

बुधबार २५ बैशाख २०८१ ०६:२५ PM

काठमाडौं । प्रधानमन्त्रीएवं माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल ‘प्रचण्ड’ले वीर अस्पताल पुगेर दाँतको उपचार गराएका छन् । बुधबार बिहानैदेख...

images

सेयर बजार परिसूचक घट्यो, फाइनान्स उपसमूहको भने अस्वाभाविक बढोत्तरी     

बुधबार २५ बैशाख २०८१ ०५:३६ PM

काठमाडौं । साताका दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार थियो । बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिस...

images

दुई संसदीय समिति बैठक आज, दुवैमा विधेयकमाथि छलफल गर्नेतयारी 

बुधबार २५ बैशाख २०८१ ११:५२ AM

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा अन्र्तगतको दुई संसदीय समितिको बैठक आज बस्दै छ ।  समिति सचिवाल...