धरान - सुनसरीको धरान उपमहानगरपालिकामा जनश्रमदान गरेर खानेपानी भित्र्याइएको छ । धरानका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानबाट धरानमा नयाँ खानेपानी भित्र्याइएको हो ।
फोटो अन्नपूर्ण पोष्टबाट
प्रतिक्रिया