images

अर्थ संवाद

images

ऊर्जा मन्त्री दीपक खड्काद्वारा बेइजिङस्थित नेपाली राजदूतावासका गतिविधि र समस्याबारे विस्तृत छलफल

सोमबार १६ असार २०८२ ०२:५६ PM

बेइजिङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग संगठनको पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाइसकेपछि बेइजिङस्थित नेपाली राजदूता...

images

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

सोमबार १६ असार २०८२ ०२:५३ PM

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी...

images

इरानले भन्यो स् ‘परमाणु वार्ता अघि अमेरिकाले आक्रमण नगर्ने ग्यारेन्टी दिनुपर्छ’

सोमबार १६ असार २०८२ ०२:५० PM

काठमाडौं । इरानले अमेरिकासँगको परमाणु वार्ता पुनः सुरु हुनुअघि वाशिङ्टनले थप सैन्य कारबाही नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने चेतावनी दिएको छ । इरानी...

images

अविरल वर्षापछि गगने खोलामा पहिरो, सवारी आवागमन रोकियो

सोमबार १६ असार २०८२ ०२:४६ PM

मुगु । अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अन्तरगत गगने खोलामा आएको बाढिले सडक अबरुद्व भएको छ । गएराती देखि आएको  अविरल वर्षापछि  गगने खोल...

images

संसद् कमजोर हुँदा जनताको आवाज दबिन्छ स् उपसभामुख राना

सोमबार १६ असार २०८२ ०२:४२ PM

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले संसद्को प्रभावकारिता, पारदर्शिता, जबाफदेहिता र जनउत्तरदायीपनालाई अझ मजबुत बनाउन संसदीय अभ्यासमा सुधार आ...

images

संसद्ले अझ प्रभावकारी रुपमा समाज र राष्ट्रको हितमा काम गर्नुपर्ने छ स् राष्ट्रियसभा अध्यक्ष

सोमबार १६ असार २०८२ ०२:३८ PM

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ प्रभावकारी, उत्तरदायी, पारदर्शी र जनमुखी बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।सं...

images

संसद संवाद र सहकार्यको थलो बन्नुपर्छ स् सभामुख घिमिरे

सोमबार १६ असार २०८२ ०२:३५ PM

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै संसदलाई जनअपेक्षा सम्बोधन गर्ने प्रभावकारी र उत्तरदायी संस्थाको रूपमा व...

images

कांग्रेस केन्द्रीय समिति बैठक आजबाट

सोमबार १६ असार २०८२ ०२:३१ PM

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । विधानतः हरेक दुई महिनामा बस्नुपर्ने यो बैठक ९ महिनाको अन्तरालपछि बस्न लागेको हो ।दिउँ...