images

अर्थ संवाद

images

अर्घाखाँची सिमेन्टले नौं महिनामै ग¥यो ३ अर्ब ९६ करोडको व्यापार

आइतबार​ २९ असार २०८२ ०२:२७ PM

काठमाडौं । अर्घाखाँची सिमेन्टले नौं महिनामै ३ अर्ब ९६ करोड रुपैयाँको व्यापार गरेको छ । उद्योगले आर्थिक वर्ष २०२४÷२५ को नौं महिनामा ३ अर्ब ९६ करोड ७० ल...

images

दमकमा सडक उद्घाटनपछि ओलीले भने ः ‘अब विशाल रंगशाला निर्माण गरिनेछ’

आइतबार​ २९ असार २०८२ ०२:२४ PM

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी ९ताराबारी० डिपु सडक स्तरोन्नती आयोजनाको आइतबार उद्घाटन गरेका छन्  ।विश्व बैंकको...

images

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्व निर्वाचन आयुक्त शर्माप्रति श्रद्धान्जली व्यक्त 

आइतबार​ २९ असार २०८२ ०२:२१ PM

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगकी पूर्वआयुक्त एवम् वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । शर्माको शनिबार...

images

मौद्रिक नीतिको प्रभावः शेयर बजारमा उत्साह

आइतबार​ २९ असार २०८२ ०२:१९ PM

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्ष (आव) २०८२÷८३ को मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उत्साह देखिएको छ ।आईतबा...

images

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमती

आइतबार​ २९ असार २०८२ १०:३८ AM

काठमाडौं । ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजनाले निर्माण अनुमती प्राप्त गरेको छ ।विद्युत विकास विभागको असार १५ गतेको निर्णय अनुसार शुक्रबार पर...

images

साफ यू २० च्याम्पियनसिप ःनेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

आइतबार​ २९ असार २०८२ १०:३५ AM

काठमाडौं । साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ। नेपाल र बंगलादेशबिचको खेल नेपाली समयअनुसार आइतबार ६ः४६ मा...

images

विकास हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

आइतबार​ २९ असार २०८२ १०:३२ AM

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आईतबार आईपीओ बाँडफाँड गर्ने भएको छ ।कम्पनीको बिक्री प्रबन्धकको रुपमा रहेको प्रभु क्यापिटल लिमिटेडले आ...

images

जोशी हाईड्रोपावरको हकप्रद साउन १५ देखि निष्कासनमा

आइतबार​ २९ असार २०८२ १०:३० AM

काठमाडौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५ गतेदेखि निष्कासनमा आउने भएको छ ।हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत असार ८ गते एक दिनका ला...