images

अर्थ संवाद

images

एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ ः निर्देशक कुँवर

मङ्गलबार १६ बैशाख २०८२ १०:२५ AM

काठमाडौं । एलओडी क्लबका निर्देशक भुपेन कुँवरले कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पु¥याएको बताएका छन् । सोमबार साँझ ठमेलस्थित एलओडी...

images

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

मङ्गलबार १६ बैशाख २०८२ १०:१३ AM

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बस्दै छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्प...

images

यस्तो छ, आज तरकारी र फलफूलको मूल्य

मङ्गलबार १६ बैशाख २०८२ ०९:३७ AM

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबार०का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार, आज गोलभेँडा ठुलो ९नेपाली० प्...

images

माग सम्बोधन नहुदाँ चिकित्सकहरूको आन्दोलन आज पनि जारी 

मङ्गलबार १६ बैशाख २०८२ ०९:२६ AM

काठमाडौं । चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरुले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको हुनाले चिकित्सक सं...

images

संघीय संसद अन्तरगत संयुक्त समितिको बैठक बस्दै 

मङ्गलबार १६ बैशाख २०८२ ०९:२३ AM

काठमाडौं । संघीय संसद अन्तरगत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ । आज मंगलबार वि...

images

युरोपेली युनियनका राजदुत र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता 

मङ्गलबार १६ बैशाख २०८२ ०९:१९ AM

ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र युरोपेली युनियनका राजदुत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा नगर प्रमुख चिरीबा...

images

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर 

मङ्गलबार १६ बैशाख २०८२ ०९:१४ AM

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९मंगलबार० का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार आज,  अमेरिकी डलर एकको खरिददर १३५ रुपियाँ ७६ प...

images

आजको मौसम ः कोशी, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना 

मङ्गलबार १६ बैशाख २०८२ ०८:५३ AM

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको...

सुनचाँदीको मूल्य घट्यो 

सोमबार १५ बैशाख २०८२ १२:३७ PM

अण्डाको मूल्य बढ्यो

आइतबार​ १४ बैशाख २०८२ १०:३३ AM