images

अर्थ संवाद

images

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मङ्गलबार १२ फागुन २०८२ १२:०८ PM

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु...

images

टी–२० विश्वकप स् वेष्ट इन्डिजसँग जिम्बाबे १०७ रनले पराजित

मङ्गलबार १२ फागुन २०८२ १२:०६ PM

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ खेलमा वेस्ट इन्डिजसँग जिम्बाबे १०७ रनले पराजित भएको छ...

images

विद्युत नियमन आयोगद्वारा ‘संस्थागत सुशासन मापदण्ड, २०८२’ को मस्यौदा सार्वजनिक

मङ्गलबार १२ फागुन २०८२ १२:०५ PM

काठमाडौं । विद्युत नियमन आयोगले अनुमतिपत्र प्राप्त संस्थाहरूका लागि “संस्थागत सुशासन मापदण्ड, २०८२” को मस्यौदा सार्व...

images

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला

मङ्गलबार १२ फागुन २०८२ १२:०३ PM

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गरेको...

images

तरकारी तथा फलफूलको मूल्य

मङ्गलबार १२ फागुन २०८२ १२:०० PM

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।समित...

images

पुरानै पार्टीमा फर्केका गोडैता ५ का वडाध्यक्ष कांग्रेसको चुनावी प्रचार(प्रसारमा

मङ्गलबार १२ फागुन २०८२ ११:५८ AM

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ता गत माघ १४ गते मात्र जसपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरे। तर त्यसको पछ...

images

रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ स् रवि लामिछाने

मङ्गलबार १२ फागुन २०८२ ११:५६ AM

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले रास्वपाको सरकार बनेपछि विसं २०४६ सालपछि भएका सबै काण्डहर...

images

बाजुरामा प्रतिनिधि सभा निर्वाचन मतदान अधिकृतलाई तिन चरणमा तालिम दिइदैँ

मङ्गलबार १२ फागुन २०८२ ११:५५ AM

बाजुरा । फागुन २१ गते हुने लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरामा आइतबार नियुक्त भएका मतदान अधिकृत र सहायक मतदान अध...