images

अर्थ संवाद

images

विकासका लागि राजनीतिक स्थीरता जरुरी छ स् मन्त्री गुरुङ

बुधबार २८ साउन २०८२ ०४:०० PM

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थीरता आवश्यक रहेको बताएका छन् ।  काठमाडौंमा आज स्वावलम्बन विकास...

images

जीडीको ’पहाडको छोरो’ गीत सार्वजनिक 

बुधबार २८ साउन २०८२ ०३:४६ PM

काठमाडौँ । सोसल मिडियामा कन्टेन्ट क्रियटर गणेश देवकोटा (जीडी) ले ’पहाडको छोरो’ गीत सार्वजनिक गरेका छन् । फैजी फिल्म प्रडक्सनले तयार पारेको &...

images

 महासंघका उपाध्यक्ष हेमराज ढकालले सेबोन बोर्ड सदस्यमा नियुक्त

बुधबार २८ साउन २०८२ ०३:३८ PM

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को बोर्ड सस्यमा नियुक्त भएका छन् ।उनलाई नेपाल उद्योग वाणिज्य महास...

images

संसद भवनलाई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छः प्रधानमन्त्री

बुधबार २८ साउन २०८२ ०३:२९ PM

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद राष्ट्रिय प्राथमिकताका विषय उठाउने थलो नभई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइर...

images

राजेन्द्र लिङ्देनले भेला स्थगित गरेलगत्तै ज्योति लामाको अध्यक्षतामा कार्यसमिति घोषणा 

बुधबार २८ साउन २०८२ ०३:२६ PM

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौँ जिल्ला समिति विभाजित भएको छ । आज चाबहिलमा आयोजित ज...

images

तुर्किमेनिस्तान भ्रमण बारे प्रधानमन्त्री ओलीद्वारा सदनलाई जानकारी

बुधबार २८ साउन २०८२ ०३:२० PM

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तुर्किमेनिस्तान भ्रमण उपलब्धीमुलक रहेको सदनलाई जानकारी गराएका छन् ।प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको...

images

रास्वपा र राप्रपाले गरे आजपनि बैठक बहिस्कार 

बुधबार २८ साउन २०८२ ०३:१३ PM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले बुधबार पनि  प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।प्रतिनि...

images

विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्छः ठाकुर गैरे

बुधबार २८ साउन २०८२ ०३:१० PM

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिध...