images

अर्थ संवाद

images

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

शनिबार २८ चैत २०८२ ०२:२७ PM

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका(८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान  ६ लाख ४८ हजार ७१० न...

images

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

शनिबार २८ चैत २०८२ ०२:२३ PM

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार०का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा...

images

नयाँ आयोजना भन्दा रुग्ण परियोजनामा प्राथमिकतामा स्मन्त्री श्रेष्ठ

शनिबार २८ चैत २०८२ ०१:१० PM

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नयाँ आयोजना सुरु गर्नु भन्दा वर्षौंदेखि अलपत्र परेका आयोजनाहरूलाई प्राथमिकतामा राखेर सम्पन्न...

images

शम्भूजित बासकोटालाई लाइफटाइम, शिव र समिक्षा सर्वोत्कृष्ट गायक गायिका

शनिबार २८ चैत २०८२ ०१:०५ PM

काठमाडौं । विन्ध्यवासिनी म्यूजिक अवार्ड २०८२ मा संगीतरत्न शम्भूजित बासकोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।संगीतका बादशाह संगीतरत्न बासकोटालाई...

images

सवारी भाडा वृद्धि, उपत्यकामा २५।९६ प्रतिशतसम्म बढ्यो

शनिबार २८ चैत २०८२ १२:५३ PM

काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडादर वृद्धि कार्यान्वयनमा आएको छ । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पद...

images

यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर

शनिबार २८ चैत २०८२ १२:४५ PM

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा...

images

आजको मौसमः केही स्थानमा वर्षा र हिमपातको सम्भावना

शनिबार २८ चैत २०८२ ११:४७ AM

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी,...

images

इन्धनजन्य सामाग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा, निर्माण उद्योगमा 'आपतकाल' रहेकाे बाग्मति प्रदेश महासंघकाे विज्ञप्ति मार्फत ध्यानाकर्षण

शुक्रबार​ २७ चैत २०८२ ०४:०१ PM

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक प...