images

अर्थ संवाद

images

सांसद केसीको प्रश्नः अध्यादेशबाट देश चलाउने यही हो लोकतन्त्र रु

बिहीबार २४ माघ २०८१ ०५:४० PM

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्र बहादुर केसीले संसद समयमा नबोलाउने र अध्यादेशबाट देश चलाउने अप्रजातान्त्रिक पद्दतीको अभ्यास सरकारले गर...

images

आइतबारसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित 

बिहीबार २४ माघ २०८१ ०५:३७ PM

काठमाडौं । संघीय संसद अन्तरगत राष्ट्रियसभाको बैठक स्थगित भएको छ । दुई वटा विधेयकहरु पेस भएर बिहीबारको बैठक स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्ष नाराय...

images

सरकारले जनताको अभिव्यक्ति र प्रेस स्वतन्त्रता कुण्ठित गर्नेगरी अध्यादेश ल्याएको छ ः सांसद माझि

बिहीबार २४ माघ २०८१ ०५:३४ PM

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझिले सरकारले  भ्रष्टाचारीको संरक्षण गर्ने र जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित...

images

केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति, दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छ ः सांसद चौधरी

बिहीबार २४ माघ २०८१ ०५:३० PM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद अशोक कुमार चौधरीले  ताप्लेजुङको मुकुम्लुङमा निर्माण हुन लागेको केबलकार सम्बन्धी विवाद संवादका मा...

images

तत्काल २० प्रतिशत शेयर जनतामा वितरण गर्न सांसद केसीको माग 

बिहीबार २४ माघ २०८१ ०५:२१ PM

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत  प्राधिकरण ऐन २०४१ बमोजिम तत्काल २० प्रतिशत शेयर जनतामा वितरण गर्न माग गरेका छन् ।&...

images

रामकृष्ण ढकालद्वारा लता मंगेशकरलाई श्रद्धाञ्जली

बिहीबार २४ माघ २०८१ ०५:१७ PM

काठमाडौं । चर्चित नेपाली गायक रामकृष्ण ढकालले भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको तेस्रो वार्षिक पुण्य तिथिको अवसर पारेर काठमाडौंमा विशेष कार्यक्रमको आयोजना...

images

अन्तरजातिय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएको सांसद नेपालीको आरोप 

बिहीबार २४ माघ २०८१ ०५:१३ PM

काठमाडौं । राष्ट्रिय स्तन्त्र पार्टीका सांसद शिव नेपालीले सरकारको हात्तिको दात जस्तै दोहोरो चरित्र रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठक...

images

सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाहरुको विरोध छ स् सुमना श्रेष्ठ

बिहीबार २४ माघ २०८१ ०५:०९ PM

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धि  विधेयकमा युवाहरुको  विरोध भएकाले सरकारले यस...