images

अर्थ संवाद

images

कैलालीमा भारी वर्षा मापन,सर्तकता अपनाउन आग्रह

बिहीबार १२ भदौ २०८२ ०४:०८ PM

काठमाडौँ । पछिल्लो ३ घण्टामा कैलालीको कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार सो क्षेत्रमा ब...

images

सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

बिहीबार १२ भदौ २०८२ ०४:०५ PM

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको छ । आज पर्वको पहिलो दिन व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर...

images

बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने

बिहीबार १२ भदौ २०८२ ०४:०१ PM

बाजुराः बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने भएको छ ।नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी,बडीमालिका नगरपालिका र जिल्ला अ...

images

आज ऋषि पञ्चमीःसप्तऋषिको पूजाआराधना गरी मनाइँदै

बिहीबार १२ भदौ २०८२ ०३:५७ PM

काठमाडौं । आज ऋषि पञ्चमी । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी  आज नेपाली नारीहरूले सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।कुनै त्रुटि भएको भए आज ऋ...

images

सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ,के आउला फैसला ?

बिहीबार १२ भदौ २०८२ ०२:०१ PM

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) लामो समयदेखि विवादको चपेटामा छ ।  संस्थाभित्रको नेतृत्व सङ्कट समाधान हुन नसक्दा अ...

images

दुई टी–२० अभ्यास खेलःआज साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

बिहीबार १२ भदौ २०८२ ११:५३ AM

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले टी–२० अभ्यास खेलमा अहिले साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।टी–२० अभ्यास खेलका दुई...

images

विधायन व्यवस्थापन समितिको बैठक बस्दै 

बिहीबार १२ भदौ २०८२ ११:४८ AM

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज ९बिहीबार० बस्दैछ ।बिहान साढे ३ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने...

images

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर 

बिहीबार १२ भदौ २०८२ ११:३७ AM

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९बिहीबार० का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक...