images

अर्थ संवाद

images

हिजो साहसको परिचय फैलाउने नेपाल आज दया लाग्ने देश भएको छ स् प्रभु साह

शुक्रबार​ ५ बैशाख २०८२ १०:३७ AM

काठमाडौं ।  आम जनता पार्टी ९आजपा० का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिक्षा माग्ने नेताको नेतृत्वमा देश रहँदासम्म समृद्धि सम्भव हुन नसक्ने बताएका छ...

images

वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हट्यो 

शुक्रबार​ ५ बैशाख २०८२ १०:३४ AM

रौतहट । पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा आज बिहान ७ बजेदेखि हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा हिजो बसेको...

images

अभियान र अधिवेशन बैशाखसम्म सक्ने जसपा नेपालको तयारी

शुक्रबार​ ५ बैशाख २०८२ १०:३० AM

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालले सङ्गठन निर्माण अभियान र मातहत समितिको अधिवेशन बैशाखसम्म सक्ने तयारी गरेको छ । पार्टीले गत भदौ महिनादेखि स...

images

आज विश्व सम्पदा दिवस मनाइँदै

शुक्रबार​ ५ बैशाख २०८२ १०:२८ AM

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक त...

images

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य 

शुक्रबार​ ५ बैशाख २०८२ १०:२६ AM

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल...

images

म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा

शुक्रबार​ ५ बैशाख २०८२ १०:२४ AM

काठमाडौं । म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा पुगेको छ ।क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार लियोनलाई ५–४ ले हराएपछि समग्रमा ७–६ को अग्र...

images

आर्थिक वर्ष २०८२÷०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

शुक्रबार​ ५ बैशाख २०८२ ०९:२२ AM

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन सुझाव दिएका छन्  ।  अर्थ मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८२&divi...

images

पत्रकार हुँ भन्दै धम्की दिई रकम असुल्ने एक जना पक्राउ 

शुक्रबार​ ५ बैशाख २०८२ ०९:१७ AM

रौतहट । व्यापारीहरूलाई धाक धम्की, अभद्र व्यवहार गरी रकम असुली गर्ने कार्यमा संग्लन रहेको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ ।व्यापारीहरूलाई पत्रक...