images

अर्थ संवाद

images

मनकामना ईभी गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु

आइतबार​ १ चैत २०८२ १०:४२ AM

काठमाडौं । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको विद्युतीय ९ईभी० गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् ।शनिबार गोरख...

images

चैत्रकृष्ण एकादशी स् पापमोचनी एकादशी व्रत गरिँदै

आइतबार​ १ चैत २०८२ १०:४० AM

काठमाडौं । आज पापमोचनी एकादशी व्रत गरिँदै छ । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गर्न लागेको हो ।प्रत्येक वर्ष चैत्र...

images

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

आइतबार​ १ चैत २०८२ १०:३९ AM

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।बैठक ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्री...

images

एमालेले टुंगो लगायो समानुपातिक सांसद, को(को परे रु

आइतबार​ १ चैत २०८२ १०:३७ AM

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा ब...

images

रास्वपाको सचिवालय बैठक आज बस्ने

आइतबार​ १ चैत २०८२ १०:३६ AM

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक आज बस्ने भएको छ ।बैठक भोली आज बिहान १० बजे वनस्थली पार्टी कार्यालयमा बस्ने भएको हो ।बैठकमा प्र...

images

हेटौँडाको सिमेन्ट रोड क्षेत्रमा फेरि चितुवा देखियो, स्थानीयलाई सतर्क रहन आग्रह

आइतबार​ १ चैत २०८२ १०:३५ AM

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–९ अन्तर्गत ज्क्ष्म् क्षेत्र आसपास पछिल्ला केही दिनदेखि चितुवा देखिएको सूचना प्राप्त भएको...

images

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आइतबार​ १ चैत २०८२ १०:३२ AM

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ बाघबानीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक ज...

images

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

आइतबार​ १ चैत २०८२ १०:३० AM

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज ९आइतबार० का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर...