images

अर्थ संवाद

images

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बुधबार २ बैशाख २०८३ ०१:०६ PM

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० मा आवेदन दिने आज ९बैशाख २ गते० अन्तिम दिन रहेको छ...

images

दोस्रो राष्ट्रिय आर्थिक गणना आजदेखि सुरु, असार पहिलो सातासम्म तथ्यांक संकलन हुने

बुधबार २ बैशाख २०८३ ०१:०५ PM

काठमाडौं । देशको समग्र आर्थिक गतिविधिको यथार्थ चित्रण गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय आर्थिक गणना आज ९बुधवार० देखि औपचारिक रूपमा सुरु भएको छ । राष्ट्रिय तथ...

images

सेलेघाट–रामेछाप–साँघुटार सडकको निर्माण कार्य कछुवा गतिमा

बुधबार २ बैशाख २०८३ ०१:०३ PM

रामेछाप । रामेछापबाट ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको निर्माण कार्य कछुवा गतिमा भइरहेको छ । निर्माण व्यवसाय...

images

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

बुधबार २ बैशाख २०८३ ०१:०२ PM

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९बुधबार०का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँ...

images

आईपीएल स् चेन्नईसँग कोलकाता ३२ रनले पराजित

बुधबार २ बैशाख २०८३ ०१:०१ PM

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० मा चेन्नई सुपर किंग्स विजयी भएको छ । मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रन...

images

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

बुधबार २ बैशाख २०८३ १२:५९ PM

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बै...

images

प्रधानमन्त्री शाहले समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने

बुधबार २ बैशाख २०८३ १२:५८ PM

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने भएका छन्। आज मध्याह्न १२ बजे शिहदर...

images

नयाँ वर्षसँगै काठमाडौंमा वाईफाइ सेवासहितका रात्रि बस सेवा सुरु स् सेवा विस्तार गरेर उपत्यका जोड्ने तयारी

बुधबार २ बैशाख २०८३ १२:५७ PM

काठमाडौं । काठमाडौंमा मंगलबारदेखि वाई फाइ सेवासहितका रात्रिकालीन बस सेवा सुरु भएको छ । यो सेवाले काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगर...