images

अर्थ संवाद

images

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची 

आइतबार​ १४ बैशाख २०८२ १०:२१ AM

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । आइतबार संसद भवनमा सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रस...

images

मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो ःप्रधानमन्त्री ओली 

आइतबार​ १४ बैशाख २०८२ १०:२० AM

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिएका छन् । आइतब...

images

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

आइतबार​ १४ बैशाख २०८२ ०९:४७ AM

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन आमाको मुख हेर्ने पर्व मनाइने गरिन्छ । आज देशभर आमा...

images

प्रतिनिधिसभाको बैठक बस्दै

आइतबार​ १४ बैशाख २०८२ ०९:४४ AM

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आइतबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले &...

images

यस्तो छ,आजको मौसम

आइतबार​ १४ बैशाख २०८२ ०९:४३ AM

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। आइतबार देशका अधिक...

images

आइतबारको विदेशी मुद्राको विनिमय दर रु

आइतबार​ १४ बैशाख २०८२ ०९:४१ AM

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज९आइतबार०का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४३ पैसा र ब...

images

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी          

आइतबार​ १४ बैशाख २०८२ ०७:५६ AM

संघाई । पुल्चोक इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने अवसर पाएपछि सन् १९९९ मा चीनक...

images

एमएम कप ः नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

शनिबार १३ बैशाख २०८२ ०८:०८ PM

काठमाडौं । मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ९ एमएम कप ० को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ । मनमोहन मेमोरियल कप ९एम।एम। कप०...