images

अर्थ संवाद

images

जम्बो टोली लिएर एमाले उपमहासचिव चीन भ्रमणमा जाँदै 

मङ्गलबार ११ असार २०८१ १०:०६ AM

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसहितको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेको छ।  रिमाल नेतृत्वको ३० सदस्यीय उक्त टोली चिन...

images

प्रतिनिधि सभा बैठक बस्दै, बजेट पारित गर्ने तयारी 

मङ्गलबार ११ असार २०८१ ०८:३३ AM

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ।  संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आगामी आर्थिक वर्षको बजे...

images

नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै 

मङ्गलबार ११ असार २०८१ ०८:३० AM

काठमाडौं । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा सुरु हुँदै छ । बैठकमा सहभागी हुन चिनियाँ पक्षबाट उपविदेशमन्त...

images

आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

मङ्गलबार ११ असार २०८१ ०८:२५ AM

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजकालागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ । राष्ट्र बैंकका अनुसारमंगलबार अमेरिकी डलरएकको खरिद दर १३३ रुपैयाँ...

images

कोपा अमेरिकामा कोलम्बिायासँग पाराग्वे२–१ गोल अन्तरले पराजित 

मङ्गलबार ११ असार २०८१ ०८:२२ AM

काठमाडौं । कोपा अमेरिकामा कोलम्बिायाले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान सकिएको खेलमा समूह डीमा रहेको कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तर...

images

युरोकपमा स्पेन र इटालीप्रिक्वाटरफाइनलमा प्रवेश

मङ्गलबार ११ असार २०८१ ०८:१९ AM

काठमाडौं । युरोकपमा स्पेन र इटालीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । मंगलबार बिहान सकिएको खेलमा स्पेनले अल्बानियालाई १–० गोल अन्तरले पराजित गर्दा इ...

images

दुई सातामा देशैभर फैलियो मनसुन, कोसी, मधेस, बागमती र गण्डकीमा भारीवर्षाको सम्भावना 

मङ्गलबार ११ असार २०८१ ०८:१४ AM

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार  देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज केही भू–भागमा वर्षाको सम्भावना छ । सोमबारदेखि मनसुन देश...

images

भारत सेमिफाइनलमा 

मङ्गलबार ११ असार २०८१ ०८:१० AM

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले सेमिफाइनलको यात्रा तय गरेको छ । सोमबार राति भएको सुपर ८ को तेस्रो खेलमा अस्ट्रेलियाविरुद्ध जित निकालेप...