images

अर्थ संवाद

images

पशुपतिनाथमा अब भक्तजनले चारवटै ढोकाबाट दर्शन गर्न पाउने 

शनिबार १ असार २०८१ ०१:०५ PM

काठमाडौं। आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका दर्शनार्थी भक्तजनका लागि खोलिएको छ ।  पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएकोप्रति ध्यान द...

images

स्पिनरको उम्दा प्रर्दशनमा नेपालसामु दक्षिण अफ्रिकाद्वारा ११६ रनको लक्ष्य प्रस्तुत 

शनिबार १ असार २०८१ ०१:०० PM

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई११६ रनको लक्ष्य दिएको छ ।  शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्न...

images

यूइएफए यूरोकप ः घरेलु टोली जर्मनीको स्कटल्यान्डविरुद्धसहज जित

शनिबार १ असार २०८१ १२:५६ PM

काठमाडौं । १७औं संस्करणको यूइएफए यूरोकप २०२४ अन्तर्गत उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनीले स्कटल्यान्डिवरुद्ध सहज जित हासिल गरेको छ ।जर्मनीको म्युनिखस्थितएलि...

images

अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द हुँदापाकिस्तानको विश्वकप यात्रा टुंगियो 

शनिबार १ असार २०८१ १२:२९ PM

काठमाडौं । अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान आइसीसी टी–२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ । समूह ए को खेलमा अमेरिका...

images

यस्तो छ आज विदेशी मुद्रा विनिमय दर 

शनिबार १ असार २०८१ १२:२० PM

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैय...

images

कोशी र बागमतीमा बिहानैदेखि वर्षा, यी चार प्रदेशमा आज चट्याङसहित पानी पर्ने सम्भावना

शनिबार १ असार २०८१ १२:१३ PM

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी...

images

विश्वकप क्रिकेट ः नेदरल्याण्ड्सलाई हराउँदा बंगलादेशको ‘सुपर एट’ सम्भावना कायमै

शुक्रबार​ ३१ जेठ २०८१ ०८:१० PM

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले सुपर एटको सम्भावना कायमै राखेको छ । विहीबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै...

images

डरल र रियालको भाउ स्थिर, युरो घट्दा पाउण्ड बढ्यो 

शुक्रबार​ ३१ जेठ २०८१ ०४:०५ PM

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ। राष्ट्र बैंकका अनुसारबिहीबारको तुलनामा डलरको भाउ आज स्थिर छ...